Share This Article
जाति सेवा गर्नु भने निस्केका छन्
हाम्रो युवा शक्ति,
कहिले कहिले भुली जान्छन्
तिनपानी को मिठास लि ।।
निस्वार्थ मोनुभव ले आएका हुन्छ
आफ्नो आफ्नो मनोबल बढाई,
तर समय को जल मा फसी
भुली जान्छन् आफ्नो आफ्नो नियत झरी ।।
उठ जाग ए मेरो गोर्खे भाई
समय को माङ लाई बुजी हेर,
खाँचो छ तिमी जस्तो दाजु भाई
असमेली आई मातृ को निम्ति जगी हेर ।
रुई रहेको छ हाम्रो आफुन्तो
आशा राखेको छ तिमीहरू माथि,
नलढ तिमी हरु यसरी
स्वच्छ रखा सँगठन को आँचल सम्भाली।।

1 Comment
weballove123@gmail.com
Very Nice